तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२
काठमाडाैं । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय
सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०८० का लागि छ दिन सार्वजनिक बिदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्
काठमाडाैं । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो । गत
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला पर्नुभएको छ । उहाँ आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर
काठमाडाैं । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका एनपी साउदलाई नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा
काठमाडौं, ३ बैशाख । अन्तराष्ट्रिय खेलाडी आउँदा, खेल खेल्दा र बिश्वका करिब २ सय देशमा प्रतक्ष प्रसारण हुँदा मुलपानी क्रिकेट स्टेडियम तथा कागेश्वरी मनोहरा नगरपालिकाले पहिचान बढाउन तथा गरिमा जोगाउन सँम्पुर्ण
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आज अध्यक्षको पदबहाली गरेका छन् । आज  टेकुमा रहेकाे महासङ्घको केन्द्रीय कार्यालयमा ढकालले अध्यक्ष पदको पदबहाली गरेका हुन् । ढकालले गएकाे
काठमाडाैं । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको