काठमाडाैं । अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध महाशाखाले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो। चिनियाँ नागरिकहरूले अवैधरूपमा अफिस
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

