काठमाडाैं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा
नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) को हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी कारागार चलान गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले विसं २०७९
काठमाण्डौ,९ श्राबण । अबिरल बर्षाका कारण आएको पहिरोमापरी ३ जनाको ज्यान गएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका २ भुलु स्थित एक घरमा पहिरो आई पुरिदा ३ जनाको मृत्यू हुनुका साथै
काठमाण्डौ, ९ श्राबण । लोकगित सँगितको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा हाल क्यानडा बस्दै आएकी गायिका देबिका केसीले नयाँ तिजगित ‘नाइ बाबा नाई’ सँगित बजारमा ल्याएकी छिन । नेपाल तथा
काठमाडाैं । नेपाली कांगे्रसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गर्नुभएको
काठमाडाैं ।   प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते
काठमाडाैं ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । ३४७ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा
पाल्पामा आइतबार साँझ यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । गुल्मीदेखि
भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१
काठमाडाैं । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ