काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार अपराह्न आगलागी भएको छ ।प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।   अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका छन्
काठमाडाैं । सरकारले नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेकाे छ । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्नुभएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा हुनुहुन्थ्यो । यसअघि देश छाड्ने प्रयास
काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुकको वर्तमान आर्थिक अवस्थामा नेपाल प्रहरीका लागि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।   प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै
काठमाडाैं । सरकारी आवास गृह छाड्दा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले पुल्चोकस्थित सरकारी आवास गृहबाट मर्मतका लागि भनेर वासिङ मेसिन सङ्घीय सचिवालय तथा
उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी हुनुभएको छ । उहाँले एक हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताएका छन। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै
काठमाडाैं ।अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।  संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थमन्त्री शर्माले राजीनामा