काठमाडाैं। नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ । सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

