ढाका २२ श्राबण । बङ्गलादेश शिबगंजमा परेको चट्याङका कारण १७ जनाको निधन भएको अन्तराष्टिय सन्चारमाध्यमहरुले जनाएका छन । पद्यमा नदीमा डुङ्गाबाट ओर्लिएर बेहुलिको घरतर्फ जाने क्रममा ठुलो पानी सहित परेको चट्याङ
काठमाडाैं ।सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ ।  युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको आबुधावीस्थित नेपाली
बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका
काठमाडौं । जापान सरकारले अनुदानमा दिन लागेको कोरोनाविरुद्धको अष्ट्राजेनेकाको आठ लाख डोज खोप आगामी शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार आगमी शनिबार र आइतबार दुई
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।   उहाँका
काठमाडाैं । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले
काठमाडाैं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाएकाले दर्ता खारेज गरिएको हो । आयोगको आजको बैठकले खारेज भएका राजनीतिक दलको
काठमाण्डौ १९ श्राबण । कतारबाट बैशाख देखी असार मसान्त सम्म तिन महिनाको अबधिमा नेपालमा करिब ११ करोड क्षतिपुर्ति तथा ५ करोड ४६ लाख राजश्व नेपाल भित्रिएको छ । नेपाली दुतावास कतारले
  रूपन्देही । विपक्षी दलहरू मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मंगलबार दिउँसो विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय