काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका
काठमाण्डौ २२ श्राबण । स्वास्थ राज्य मन्त्री उमेश श्रेष्टले कक्षा १२ को परिक्षा हाललाई स्थगित गर्न सिसिएमसी मार्फत शिक्षा मन्त्रालय र राष्टिय परिक्षा बोर्डलाई अनुरोध गरेको बताएका छन । आज सांझ
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ः०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका
काठमाडौँ साउन २२ । यस बर्षको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ गते नतिजा प्रकाशित हुने जानकारी
काठमाडौं साउन २२ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि
काठमाडौं, साउन २२। तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा उपाध्यक्षको ससुराको निधनप्रति शोक बिदा दिइएको छ । मेन्छयायेमकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौमतका ससुरा कृष्णप्रसाद गौतमको निधनप्रति शुक्रबार (आज) गाउँपालिकामा शोक बिदा दिइएको हो ।
काठमाडौं, साउन २२ । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा केहि गिरावट आएको छ । गत कारोबार दिन बिहीबारको तुलनामा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले कमी आएको हो ।
काठमाडौं, साउन २२ गते । भुटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा । दिपेन्द्र रमन सिंहले भुटानको
काठमाडाैं । कोरोना भाइरसविरुद्ध चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान आजदेखि देशैभर सुरु भएको छ। दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । भेरोसेलको पहिलो डोज खोप