काठमाडौँ, २७ भदौ । हिन्दू नारीहरूकाे महान चाड तीज हर्षेाउल्लासका साथ मनाइदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज
तीज अवार्ड २०७५ भब्यताका साथ साेमबार सम्पन्न भयाे । अायाेजक छाँयाछबी क्रियशनका अध्यक्ष शान्ति प्रियले पाचाैं संस्करणकाे अवार्ड अझ भब्य भएकाे बताए । हेराै केही फाेटाेहरू   (Photo -Parichay Network) भिडियाे
काठमाडौँ । तीजमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सफाइ पाएका छविलाल पौडेल आज बिहान रिहा भएका छन्। जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला आइतबार
चितवन, २४ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र
काठमाडौँ, २४ भदौ ।नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी
  काठमाडौं, २४ भदौ ।नुवाकोटमा भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ। शवलाई हेलिकोप्टरमार्फत आइतबार बिहान काठमाडौं ल्याइएको छ । गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड
काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व अाइतबार वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाइएकाेछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा
बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी
काठमाडौँ। भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । भेटका अवसरमा उहाँहरुबीच पछिल्लो समयमा भएका