काठमाडौँ, २५ माघ । दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ । महानगरीय
  काठमाडौँ, २५ माघ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै
उहाका चुनौती र सम्भावनाको बारेमा बिश्व हिन्दु युवा संघ अन्तराट्रिय समिति का अध्यक्ष सागर थापासंग एपी वान टेलिभिजनले गरेको कुराकानी https://www.youtube.com/watch?v=gQy68hWKiAM
हेटौँडा, २५ माघ । बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भएका घटनाले यस
   चितवन, २५ माघ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका
काठमाडौं,२५ माघ । २१ वर्षअघिको लागूऔषध मुद्दामा फरार रहेका एभरेष्ट होटलका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत महाराजगंजले आज उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो। १९९७ मा जर्मनीको
काठमाण्डौ,२५ माघ ।प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गर्नु भएको छ । आफु नेतृत्वको सरकारले सबै निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री देउवा राजीनामा गर्ने तयारी गरेका हुन ।
काठमाण्डौ,२५ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रकै वर्चस्व रह्यो । निर्वा्चित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको
  काठमाडौँ, २४ माघ । महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका
कास्की,२४ माघ ।राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ४ मा भएको मतदानमा दिपक मनाङगे बाहेक सवैले मतदान गरेका छन। अदालतले पक्राउ आदेश जारी गरेका प्रदेश सभा सदस्य मनाङेबाहेक सबै मतदाताले मतदान गरेका