यस पटक थिमीका बालक रामले जिब्रो छेडे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भक्तपुर,९असोज । मध्यपुर थिमीको करिव ३५० वर्ष पुरानो ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । यस पटक ४० वर्षीय बालक राम श्रेष्ठले मंगलबार थिमिको दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका छन् । इन्द्र जात्राको अवसरमा थिमीमा जिब्रो छेड्ने परम्परा रहदै आएको छ ।जिब्रो छेड्े पछि उनर्लाइ नगर परिक्रमा गराइएको थियो ।