चरीकोट, २ वैशाख । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा
मोरङ, २ वैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट शुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् ।
सिन्धुली, २ वैशाख ।नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली
काठमाडौँ, २ वैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए
  मुगु, १ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन
  चितवन, ३० चैत । नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याउनु भएको छ । बाँदरमुढे सहयोग समितिले आज माडीमा
काठमाडौं,३० चैत । सुन तस्करीको आरोपमा पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेम नारायण चौधरीले प्रहरी कार्यालयमै आत्महत्या गरेका छन्। चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको वृत्तको शौचालयमा झुन्डिएर आत्महत्या गरेका
  काठमाडौँ, २९ चैत  नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै अपराधको वैज्ञानिक तथा परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक खनालले आज पदबहालीपछि प्रहरी प्रधान
नयाँदिल्ली, २९ चैत  । भारतको उत्तर प्रदेश राज्यमा बर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा
  पर्सा, २९ चैत्र । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ । नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण