अछाम, २२ माघ ।मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नन्द विष्टको घर
  पोखरा, २२ माघ ।प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षतामा आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते
म्याग्दी, २२ माघ । धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन थालेको हो ।
काठमाण्डौ,२१ माघ । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल,
काठमाडौँ, २१ माघ ।संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ
काठमाडौँ, २१ माघ । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा
काठमाडौं, २१ माघ । ललितपुरको बालकुमारीस्थित खन्ना गार्मेन्टमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिलाई संयुक्त रुपमा प्रशिक्षण दिईएको छ । यहि माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै दुवै दलका
  धनुषा, २१ माघ । धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए
काठमाडौँ ,२१ माघ। आज चार वटा प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो।प्रदेश २ को
  चितवन, २० माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।