काठमाडाै २६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ ।
धनगढी, २६ मंसिर । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन । आज बिहान घोषणा गरिएको अन्तिम
काठमाडौँ, २६। टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी,
चितवन, २६ मंसिर (रासस)ः नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ । वाम गठबन्धनको सो क्षेत्रको
बागलुङ, २६ मंसिर। प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ
काठमाण्डौ,२६ मंसिर । प्रतिनिधिसभाको निर्वाचनमा मधेस केन्द्रित दलका सबै शीर्ष नेताहरू विजयी भएका छन् ।राजपाका ६ जना अध्यक्ष सहित संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयी हासिल गरेका छन् । यस
काठमाडौँ, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ । निर्वाचन आयोगको राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ
काठमाण्डौ,२५ मंसिर । वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै सरकारले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने लगायतका निर्णय
काठमाण्डौ,२५ मंसिर । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवाले निर्वाचनमा कांग्रेसले हारेको जिम्वेवारी लिनु पर्ने बताउनु भएको छ । आज (सोमबार) काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले
चितवन, २५ मंसिर । चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम