काठमाडौं, ३ भदौं । निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । आयोगले गत साउन ३२ गते ३ दिन गरि आज सम्मका लागि समय थप गरेको थियो ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

