काठमाण्डौ,२५ असार । गृहमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताए । अवको १५ दिनभित्र बिस्तृत योजना बनाउने र २–३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरे।
धनगढी, २५ असार । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ । प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन
गुलरिया (बर्दिया), २५ असार । संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएकोे छ । तालतलैया तथा सिमसार
चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी
काठमाडौँ, २५ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव
भक्तपुर, २४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले यहाँ आज आयोजना गरेको
न्युज बैंक नेपाल, काठमाडौं । नेपाल आईडल नाम गरेको गायन प्रतियोगीको रियालिटी शो ले शिखर चुमिरहेको बेला फेरी अर्को गायन प्रतियोगिताको रियालिटी शो आयोजना हुँदैछ । सानै उमेरमा पत्रकारीता गरेर चर्चित
काठमाण्डौ,२४ असार । संविधान संसोधन प्रक्रियालाई अघि बढाउने सम्बन्धमा सरकारले राजनीतिक पहल सुरु गरेको छ । व्यवस्थापिका संसदमा छलफलका क्रममा रहेको संविधान संसोधन विधेयकमा सहमति खोज्ने प्रयासमा प्रमुख सत्ता साझेदार नेपाली
नुवाकोट, २४ असार । मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चारमहिने शिशुसहित तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा
बेनी (म्याग्दी), २४ असार । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण