काठमाडाैं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

