काठमाडाैं । दोलखाको सिंगटी बजारबाट प्रहरीले ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

