काठमाडौँ, १८ कात्तिक । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ
काठमाडौँ, १६ कात्तिक । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन
चौतारा, १६ कात्तिक । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको
काठमाडौँ, १५ कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिहिबारदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट
काठमाडौँ । सरकारले सोमबार मलेसिया सरकार संग गरेको श्रम सम्झौतालार्इ बैदेशिक रोजगार ब्यवसायहरूले नमान्ने बताएका छन । श्रम मन्त्री गोकर्ण बिष्टले सस्तो लोकप्रियताको लागी मलेसियासंग यस्तो सम्झौता गरेको आरोप समेत उनीहरूको
  काठमाडौँ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको जानकारी दिएका छन् । संघिय प्रणाली अत्यन्तै खर्चिलो भएको जनतालाई खर्चको भार मात्र
काठमाडौँ, १२ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी
  काठमाडौं । बिगत केही समय यता तपोवन र स्वामी आनन्द अरूणको बिरूद्धमा निरन्तर लागीरहेका स्वामी देव सुन्दर भनिने अर्जुन पाण्डेलार्इ आर्इतबार प्रहरीले पक्राउ गरेको छ । घटनाक्रम अनधिकृत तवरले एक
काठमाडौँ, २४ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा