नेपालगन्ज, ७ साउन । बाँके जिल्लाको भुजई गाउँस्थित केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा आज भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार अपराह्न ४.३० बजे लागेको आगो
काठमाडौँ, ६ साउन । मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना भएका  पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्केका छन्  । थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज
न्युज बैंक नेपाल, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ को गीत आज एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ । ‘ए दाजु नसमाउ नारीमा…’ बोलको गीत शुक्रबार विहान सार्वजनिक गरिएको हो
न्युज बैंक नेपाल, काठमाडौं । “हुने वाला नन्दको दाजु, बहिनीको भिनाजु” बोलको तिजगितको छायांकनको क्रम निर्देशक दिपाश्री निरौला बेहुली बनेर अभिनय गरेकी छिन । तीजलाई लक्षित गरेर बनाइएको यस गीतलाई बिक्रम
काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा
काठमाण्डौ,३ साउन । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम यही साउन १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ । आयोगको आजको
काठमाण्डौ,३ साउन । भारत सरकारले नेपालमा रहेका पाचँ सय र एक हजारका पुराना नोट साट्न नसकिने स्पष्ट पारेको छ । भारतीय अर्थमन्त्रालयले सर्वोच्च अदालतलाई पत्र मार्फत अब नोट साट्न नसकिने जानकारी
काठमाडौँ, ३  साउन । शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै
काठमाडौँ, २ साउन । धर्म, संस्कृति, जात्रापर्व तथा त्यससँग सम्बन्धित प्राचीन मूर्ति तथा मन्दिरको संगमस्थल हनुमानढोका क्षेत्र अनुसन्धाता तथा अन्वेषकका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ । यस क्षेत्रभित्र प्रमुख रुपमा इन्द्रजात्रा