काठमाडौँ, ९ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा आज चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको
काठमाडौँ, ८ असार । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौमा हुने भएको छ ।आज बसेको सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको
काठमाडौँ, ८ असार । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल आज बिहान स्वदेश प्रस्थान
काठमाण्डौ,७ असार । सुडान घोटाला काण्डमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।पूर्व आईजीपीहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह
न्युज बैंक नेपाल, काठमाडौं । पृथक र मौलिक चलचित्रको निमार्ण बढिरहेको बेला महिला निर्देशक सबनम मुखियाले चलचित्र ‘लखपति माग्ने’बनाउने भएकी छिन । हेटौडा मूभी मेकर्स टीम र ड्रिम वर्ल्ड अफ फिल्म
मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ । यहाँ माटाका घरहरु, अन्नपूर्ण हिमश्रृङखला, मस्र्याङ्दी नदीको छेउमा अवस्थित गगांपूर्ण ताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण रहेका छन् । तस्बिर , रासस
काठमाडौँ, ६ असार । नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आजदेखि राजधानीमा सुरु भएको छ ।  चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो
काठमाडौँ, ५ असार । उपत्यकाबाट निर्वाचित नगरपालिकाका प्रमुख एवम् उपप्रमुखले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई कर्मचारी प्रशासनले केही पनि नगर्नु भनी पत्राचार गरिरहेको प्रति आपत्ति जनाएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले
काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्केकी छिन । राष्ट्रपति भण्डारीलाई
भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा आइतबार दिउँसो पुनः आगलागी हुँदा नियन्त्रणको प्रयास गर्दै अग्नी नियन्त्रकहरु । तस्बिर: रासस