काठमाडाैं,२९ मंसिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा
काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्नुहुने भएको छ । नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान
काठमाडाैं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि सभापतिका प्रतिस्पर्धी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले आफूलाइ भेट्न
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदैँछ । अपराह्न साढे ३ बजेदेखि फेरि राष्ट्रिय
जम्मू कश्मीरको पुन्चको सुरनकोट सेक्टरमा सुरक्षा बल र आतंककारीबीच भिडन्त भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार सेना, सीआरपीएफ र पुलिसको संयुक्त टोलीले घेराबन्दी र खोजी अभियान सुरु गरेको थियो। यस क्षेत्रमा
काठमाडाैं । कांग्रेस सभापतिको चयनका लागि मंगलबार दिउँसो साढे ३ बजेपछि पुनः मतदान हुने भएको छ । आज बिहान सम्पन्न  सभापति पदको मतगणना कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले निर्मल निवासले देशमा अस्थिरता सिर्जना गर्न राप्रपा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोमबार पत्र पठाउँदै थापाले निर्मल
काठमाडाैं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार  बिमलेन्द्र निधिले आफूले जित्ने प्रवल सम्भावना
काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण