काठमाडाैं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रवल सम्भावना
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

