काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटकाे शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएकाे छ । उनको अवस्था सामान्य

