काठमाडौं– लामो समयपछि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। दिउँसो १ बजेदेखि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठक करिब दुई घन्टा बसेर सोमबारका लागि स्थगित भएको हो।
काठमाडौँ, २९ मङ्सिर (रासस) : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री
घ्याङफेदी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या अठार बेत्रावती, २८ मङ्सिर – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार
भादगाउँ, २८ मङ्सिर । दश वर्षपछि मध्यपुर थिमिमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन हुने भएको छ । थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा–४ का वडाअध्यक्ष कुमार श्रेष्ठको विशेष
काठमाडौँ, २८ मङ्सिर। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको
खोटाङ, २८ मङ्सिर।  हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् ।  सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका
बैतडी, २८ मङ्सिर । मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे,
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेछन् । महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार
बर्दिवास, २५ कात्तिक । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह