डडेल्धुरा, २४ मंसिर । डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको
काठमाडौँ, २३ मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ । उनान्सत्तरिऔँ मानवअधिकार
काठमाडौँ, २३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समयको चापका कारण मतदाता शिक्षा प्रभावकारी रुपमा हुन नसकेको कार्टर सेन्टरले टिप्पणी गरेको छ । निर्वाचनको पर्यवेक्षणमा संलग्न कार्टर सेन्टरले ग्रामीण क्षेत्रमा मतदाता शिक्षामा
काठमाडौँ ,२५ मंसिर।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दुबै तर्फकाे निर्वाचनमा अग्रस्थानमा रहेकाे छ । यस्तै एमाले सँग चुनावी चालमेल
चौतारा, २३ मंसिर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर
काठमाडौँ, २३ मंसिर । काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका कृष्ण राई विजयी हुनुभएको छ । उहाँले १९ हजार १६९ र उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४
काठमाडौँ, २३ मंसिर । काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ । आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन
चितवन, २२ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ चितवनमा नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछि पार्दै राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले शुरुवाती अग्रता हासिल गर्नुभएको छ । चितवन
काठमाडौँ, २२ मंसिर । प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ९ को पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत आठ हजार ८९९ मतगणना
गोरखा, २२ मंसिर ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका