काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा
काठमाण्डौ,१५ माघ । सरकारले नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको
काठमाण्डौ,१५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नया सरकार वर्तमान सरकार जस्तो राष्ट्रप्रति गैह्जिम्मेवार नहुने स्पष्ट पार्नुभएको छ । चेम्बर अफ कमर्शका नवनियुक्त पदाधिकारीलाई पार्टी कार्यालय धुमबराहीमा आज शुभकामना
 काठमाडौँ, १५ माघ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ । एमाले संसदीय दलको कार्यालय,
  काठमाडौँ, १४ माघ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने सहमति गरेका छन् । ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच
काठमाण्डौ,१४ माघ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ । अध्यक्ष यादवले एमाले संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टी बामगठबन्धन नेतृत्वको सरकारमा
काठमाण्डौ,१४ माघ । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ । आज एमाले संसदीय दलको कार्यालय
काठमाण्डौ,१३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितका पक्षमा धेरै काम गर्न नपाएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएदेखि निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय
  काठमाडौँ, ११ माघ ।सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको
काठमाडौँ, ११ माघ । सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको निर्णय आगामी फागुन ३ गते सुनाउने भएको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण