काठमाडौँ, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने प्रकारका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने बताउनुभएको छ ।
  काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको
काठमाडौं ,१० माघ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको
  काठमाण्डौ,१० माघ ।आगामी माघ २४ गते हुने मतदानबाट निर्वा्चित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु आज निर्विरोध निर्वा्चित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल
काठमाडौँ, ९ माघ । नेकपा (एमाले) ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेकाे स्थायी कमिटी बैठकले ती नाम तय
भक्तपुर, ८ माघ । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको हो
  भक्तपुर, ७ माघ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली
काठमाडौं,७ माघ । प्रदेशसभामा निर्वाचित दीपक मनाङे पक्राउ पर्ने डरले आज भएको सपथ ग्रहण कार्यक्रममा सहभागि भएनन।मनाङको प्रदेश ख बाट निर्वाचित भएका उनी प्रहरीले खोजि सुरु गरे पछि भूमिगत छन्। गत
काठमाडौँ,७ माघ । प्रदेशसभाका सबै सदस्यले आज सपथ ग्रहण गरेका छन। सम्बन्धित प्रदेशका प्रमुखले सबै भन्दा पहिला त्यस प्रदेश सभाका जेष्ठ सदस्यलाई सपथ ग्रहण गराए पछि प्रदेशसभाका अन्य सांसदहरुलाई सपथ ग्रहण