काठमाण्डौ,३ मंसिर ।निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।निर्वाचन आयोगले आईतबार अपरान्ह आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकफर्तका उम्मेदवारको
काठमाण्डौ,३ मंसिर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण पिताले नै बुबाले
काठमाण्डौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पताल ल्याउँदै गर्दा निधन भएको अस्पतालले जनाएको छ । उनलाई हृदयघात भएको
विराटनगर, १ मंसिर ।उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन ।
काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ
काठमाण्डौ,१मंसिर ।नेपाली काँग्रेसले निर्वाचन प्रचार अभियानमा पार्टी भन्दा बाहिरका युवा पुस्तालाई अधिकतम उपयोग गर्ने रणनीति तय गरेको छ । काँग्रेस नेता बालकृष्ण खाँडले कम्युनिष्ट बन्न नसकेका युवाहरुलाई पनि निर्वाचन प्रचार अभियानमा
काठमाण्डौ,३० कात्तिक । राष्ट्रपति विद्या भण्डारीले यूनाईटेड्स अरव इमिरेटस् यूएईको प्रविधिमैत्री विकासबाट नेपालले लाभ लिन सक्ने बताएकी छिन । यूएईको चार दिने औपचारिक भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फर्केकी राष्ट्रपति
गोरखा, ३० कात्तिक । वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम विस्फोट भएको छ । गोरखा नगरपालिका–११ को सिर्दिखोला
काठमाडौँ, २९ कात्तिक ।वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताएका छन । आज आयोजना
भक्तपुर, २८ कात्तिक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताएका छन । आज मध्यपुरथिमिको लोकन्थलीमा एमालेले