विराटनगर, १ मंसिर ।उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन ।
काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ
काठमाण्डौ,१मंसिर ।नेपाली काँग्रेसले निर्वाचन प्रचार अभियानमा पार्टी भन्दा बाहिरका युवा पुस्तालाई अधिकतम उपयोग गर्ने रणनीति तय गरेको छ । काँग्रेस नेता बालकृष्ण खाँडले कम्युनिष्ट बन्न नसकेका युवाहरुलाई पनि निर्वाचन प्रचार अभियानमा
काठमाण्डौ,३० कात्तिक । राष्ट्रपति विद्या भण्डारीले यूनाईटेड्स अरव इमिरेटस् यूएईको प्रविधिमैत्री विकासबाट नेपालले लाभ लिन सक्ने बताएकी छिन । यूएईको चार दिने औपचारिक भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फर्केकी राष्ट्रपति
गोरखा, ३० कात्तिक । वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम विस्फोट भएको छ । गोरखा नगरपालिका–११ को सिर्दिखोला
काठमाडौँ, २९ कात्तिक ।वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताएका छन । आज आयोजना
भक्तपुर, २८ कात्तिक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताएका छन । आज मध्यपुरथिमिको लोकन्थलीमा एमालेले
काठमाडौँ, २८ कात्तिक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अाजदेखि पश्चिम नेपालको चुनावी अभियानमा निस्कने भएका छन । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण
काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आज
चितवन, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताएका छन। दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष दाहालले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा आज साँझ