काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका
चितवन,२० साउन । भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता आफूविरुद्ध खनिएको आरोप लगाएका छन। ज्ञवालीले आफूलाई हराउन अरवौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको दावी पनि गरे । वडा नम्बर
काठमाडौँ, १९ साउन । जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको भन्दै नेपाल आयल निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति आपत्ति जनाएको छ । निगमले यहाँ आज पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको भण्डारणका लागि
काठमाडौँ, १९ साउन । भूकम्प प्रभावित जिल्लामा भइरहेका पुनःनिर्माण कार्यको स्थलगत अनुगमन गरिनुपर्नेमा सांसदहरुले जोड दिए । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा सांसदहरुले भूकम्प गएको २८ महिना भइसक्दा पनि
गौशाला, १९ साउन । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताएका  छन्  । बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाण्डौ,१९ साउन ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन । प्रधानमन्त्री देउवाले सामाजिक न्यायसहितको दीगो आर्थिक विकासमा केन्द्रित हुन उद्योगी÷व्यवसायीहरुसँग पनि आग्रह गरे । विहिबारबाट काठमाडौंमा
काठमाण्डौ,१७ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राज्यकै कमजोरीका कारण मुलुकमा भ्रष्टाचार बढ्दै गएको दावी गरेका छन । वरिष्ठ नेता खनालले राज्यले नीतिगत
धनुषा,१७ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन ।अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी, नेपालले
काठमाडौँ १७ साउन – फेरी एक पटक मूलुकको ध्यान चितवनको भरतपुर महानगरमा केन्द्रित भएको छ । सुप्रिम कोर्टले झण्डै तीन महिनापछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई
धनुषा, १६ साउन । नेकपा (माओादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेश केन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताउनुभएको छ । आज