काठमाडौँ, १२ साउन । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ ।  आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन
भक्तपुर, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात
काठमाण्डौ,११ साउन । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी
नगरकोट, ११ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने  –‘संशोधनकोे विषय जति उठान
काठमाडौँ, ११ साउन । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको
काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म
काठमाण्डौ,९ साउन । सत्तारुढ नेपाली काँग्रेसले मन्त्रीपरिषद विस्तार गर्न ढिलाई गरेकोमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेको छ । पार्टी केन्द्रिय कार्यसमितिको बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति
काठमाडौँ, ९ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर
काठमाण्डौ,८ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रीपरिषद विस्तार हुने बताएका छन । अध्यक्ष दाहालले अझै मन्त्रीपरिषद विस्तार हुन नसकेकोमा आफूलाई लाज लागेको प्रतिक्रिया पनि दिए
काठमाण्डौ,७ साउन । माओवादी केन्द्रले प्रत्यक्ष निर्वा्चित कार्यकारी रहने व्यवस्थाका लागि पहल सुरु गर्ने निर्णय गरेको छ । राजधानीको कोटेश्वरस्थित पार्टी कार्यालयमा ६ दिन बसेको सचिवालयको विस्तारित बैठकले स्थायित्व र दिगो