काठमाडाैं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । रायमाझीलाई ३ दिन हिरासतमा राखेर
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

