विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि नछोडिने बताएका छन्। विराटनगरमा शुक्रबार प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले उनीहरूले सहमति जनाएकै विषय कार्यान्वयन गर्दा कोकोहोलो मच्चाएको

