कांठमाडाैं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

