काठमाडाैं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई मानहानी मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको हाे ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

