रत्यौली गित ‘च्याप्प पर्बते मायाँ’, लिएर कतारबाट आए तिलु शर्मा (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , प्रवास , १ वर्ष अगाडि

काठमण्डौ, २४ फागुन । प्रवासमा बसेर श्रमका अतिरिक्त पत्रकारिता तथा नेपाली गित सँगितको क्षेत्रमा अलग्गै पहिचान बनाएका तिलु शर्मा पौडेलले नयाँ रत्यौली गित नेपाली सँगित बजारमा ल्याएका छन ‘च्याप्पै पर्बते मायाँ’ । दिपक अधिकारीको शब्द तथा टिका सानु र प्रबेश पौडेलको आवाजमा सजिएको गितको सँगित सँकलन प्रबेश पौडेलले गरेका छन भने बिमल चिनाल र बिनोद चिनालले यस गितलाई वान डिबी स्टुडियोमा रेकर्ड गरेका हुन ।
दुर्गेश थापा, अर्जुन सापकोटा, स्मारीका ढकाल, रबिना भण्डारी तथा टिका सानुको दमदार अभिनयलाई राम केसीले खिचेका हुन भने प्रबिन भट्टले सँम्पादन गरेका हुन । शर्माले निर्माण गरेको भिडियो बाबा इन्टरटेन्मेन्टको युट्यूब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो