काठमाडौँ । गएराती गोरखाको सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा ४ पुरुस सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

