यती कार्पेटमा पुनःआगलागी

arjun Photo Gallery , ७ वर्ष अगाडि

भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा आइतबार दिउँसो पुनः आगलागी हुँदा नियन्त्रणको प्रयास गर्दै अग्नी नियन्त्रकहरु । तस्बिर: रासस