बाटोमै सुत्केरी

NewsBankNepal News/समाचार , Photo Gallery , ५ महिना अगाडि

बाजुराको बूढीनन्दा नगरपालिका-४ कुरुकी ३१ वर्षीया पानसरा रोकाया सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरीलाई जन्म दिनुभएको छ । तस्बिरः रासस