नायिकालाई बोक्दै नायक

arjun Photo Gallery , ७ वर्ष अगाडि

चितवनको भरतपुरमा बिहीबार भएको स्कुटरको उद्घाटन कार्यक्रममा स्टेजबाट नायिका प्रियंका कार्कीलाई बोकेर तल झार्दै नायक आयुष्मान जोशी । उनीहरु जुपिटर क्लासिक स्कुटरको ब्राण्ड एम्बेस्डरसमेत हुन् । तस्बीर ;रासस