‘नारी अस्तित्वमा समर्पित’ नमूना कलेजको फेसन शो

Bhim Thapa Entertainment/मनोरञ्जन , Photo Gallery , ३ वर्ष अगाडि

काठमाडाैं । नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुले साेमबार काठमाडाैंकाे साेल्टी हाेटलमा आयाेजित कार्यक्रममा आफ्नाे नयाँ डिजाइन प्रस्तुत गरेका छन् ।

अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरु ¥याम्पमा हिँड्दा निकै सुन्दर देखिएकाे थियाे। केही  विद्यार्थीहरूले आफ्नाे  कला संस्कृति झल्कने उत्कृष्ठ डिजाइन समेत तयार गरेका थिए । काेराेनाका कारण सबै माेडलहरू माक्ससहित र्रयाम्पमा हिँडेका थिए ।