विपत् घटनाको उद्वारसम्बन्धी संयुक्त अभ्यास Bhim Thapa Photo Gallery , ३ हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय, कास्कीद्वारा बिहीबार पोखराको फेवातालमा आयोजित जलउत्पन्न विपत् घटनाको उद्वारसम्बन्धी संयुक्त अभ्यास गरिँदै। तस्बिरः रासस