सडक नभएपछि जोखिम मोलेर यात्रा गर्दै सिमकोटवासी

NewsBankNepal Photo Gallery , ३ वर्ष अगाडि

सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटवासी जोखिम मोलेर यात्रा गर्दै । सडक नहुँदा सिमकोट गाउँपालिका र आसपासका पालिकावासी उपचार वा उपभोग्य समान किन्न कष्टकर यात्रा गर्न बाध्य छन् । तस्बिर :रासस