कबिराजको ‘यस्तो पनि जिन्दगी’ सार्बजनिक

Dipak Pudasaini Entertainment/मनोरञ्जन , २ वर्ष अगाडि

काठमाडौं,३ भाद्र । युवा श्रष्टा कविराज बिष्टको मर्म स्पर्सी गित ‘यस्तो पनि जिन्दगी’ सार्बजनिक भएको छ । बिष्टको आफ्नै शब्द, संगीत र स्वरमा ‘यस्तो पनि जिन्दगी’ बोलको मर्मश्पर्शी गीतको भिडियो समेत सार्वजनिक भएको हो । राज टाइगर, रबिना कार्कि, कल्पना बिष्ट, शिवम् रायमाझी, तथा सन्दिप पण्डितको जिवन्त अभिनय रहेको भिडियोलाई मुकेश हुमगाईंले खिचेका हुन भने भिडियो निर्देशन आदित्य बुढाथोकीले गरेका हुन ।