देवघाटको बेनी सङ्गममा मकर स्नान गर्न आएका भक्तजन । नवलपुर, तनहुँ र चितवन अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधाममा माघ १ गतेदेखि एक महिने मकर स्नान सुरु भएको छ । तस्बिरःरासस
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

