रातो माटोको जङ्गल Bhim Thapa Photo Bank , Photo Gallery , ३ हप्ता अगाडि रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ स्थित घोडागाउँको जङ्गलमा रहेको रातो माटोको चौर र ससाना ढिस्को । अनौठो भू–बनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरुका लागि पर्यटकीयस्थल बनेको छ। तस्बिरः रासस