दुई नम्बर प्रदेशको मतगणना जारी, काँग्रेस अगाडी (अपडेट)

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ ३ असोज ( प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । सोमबार हिजो निर्वाचन सम्पन्न भएका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना जारी छ । मंगलबार बिहान १० बजे सम्म प्राप्त जानकारी अनुसार अहिले कांग्रेस अगाडी छ । मंगलबार बिहान १० बजे सम्म प्राप्त जानकारी अनुसार अहिले कांग्रेस अगाडी छ । प्रारम्भिक मतगणनामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम तीब्र प्रतिस्पर्धामा छन् ।

विष्णुपुर गाउँपालिका, सप्तरी
संघीय फोरमः १५७
स्वतन्त्रः ११५
राजपाः ६८
कांग्रेसः ५४
पर्साको ठोरी गाउँपालिका
अध्यक्ष
माओवादी २२४
एमाले २०७
कांग्रेस ५२

क्षिरेश्वरनाथ नगरपालिका, धनुषा

संघीय फोरमः २१०
कांग्रेसः १८१
एमालेः ५५
माओवादी केन्द्रः ५

एकडारा गाउँपालिका, महोत्तरी

संघीय फोरम( ६७
नेपाली कांग्रेस ५८
माओवादी केन्द्र ८

गौशाला नगरपालिका
माओवादी १८७
कांग्रेस ४७
संघीय फोरम ६१
राजपा २७
बर्दिवास नगरपालिका, मयेर

नेपाली कांग्रेस  ३५०
नेकपा एमाले  १५२
माओवादी केन्द्र  १५८
राजपा  ३
संघीय समाजवादी फोरम  १
स्वतन्त्र  १

उपमेयर
नेपाली काग्रेस  २५७
नेकपा एमाले २४०
माओवादी केन्द्र १८३
राजपा  २

गरुडा नगरपालिका रौतहट
एमाले १४५
कांग्रेस ७३
संघीय समाजबादी ३७

चन्द्रपुर गाउँपालिका
माओवादी केन्द्र ३२४
एमाले २५३
कांग्रेस ३५२

क्षिरेश्वर नगरपालिका धनुषा
कांग्रेस ३३
फोरम नेपाल ३१
एमाले २९
गौर नगरपालिका रौतहट
राजपा २७४
एमाले २५७
फोरम नेपाल २६

मनरा सिस्वा नगरपालिका, महोत्तरी
राजपास् १३५
माओवादी केन्द्रस् ११७
संघीय फोरमः ५५
विष्णु गाउँपालिका, सर्लाही
संघीय फोरमस् २४५र१२४
माओवादी केन्द्रः १३५र१८७
राजपास् ९४र६१
फोरम लोकतान्त्रिकस् ७५र६२
कांग्रेसः ३४र३५
एमालेः १५

गौशाला नगरपालिका, महोत्तरी अपडेट
माओवादी  १८७
कांग्रेस ४७
संघीय फोरम ६१
राजपा २७