काँग्रेस र लोकतान्त्रिक फोरमबीच अाज पार्टी एकीकरण ,गच्छदारलाई सम्मानजनक पद दिइने

arjun Others/अन्य , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ३० असोज ।नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच अाज पार्टी एकता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दुर्इ पाटीबीच एकीकरणा भएकाे हाे  ।

१० बर्ष अघि काँग्रेसबाट छुट्एिर लोकतान्त्रिक फोरम गठन गरेका नेता विजय कुमार गच्छादारलाई पार्टी एकिकरण पछि सम्मानजनक पद दिने काँग्रेस सभापति देरबहादुर देउवाले आश्वासन दिएका छन ।प्रदेश र प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले र माओबादी केन्द्रले चुनावी तालमेल सँग पार्टी एकिकरण गर्ने घोषण गरे पछि काँग्रेस र फोरम लोकतान्त्रिक पनि बृहत्त लोकतान्त्रिक मोर्चा गठन गर्ने बाहनामा नजिकिएका थिए ।