काठमाडाैं । कलाकार बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन् । शुक्रबार भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।अनु र बुद्धिको मागी विवाह भएको हो
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

