काठमाण्डौका केहि ब्यक्तिमा हैजा र पानीमा हैजाको किटाणु देखिएपछी यसबाट बच्न जनस्वास्थबिद् डा. रबिन्द्र समिरले १२ वटा टिप्स दिनुभएको छ । १. सबै प्रकारको पानी ( धारा, इनार, ट्यांकर, जार, मिनरल
काठमाण्डौ,१० असार । कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७९ / ८० को लागी कुल २ अर्ब,७ करोड,७० लाख, ७४ हजारको अनुमानित आय ब्ययको बिबरण पेश गरेकोको छ । नगर प्रमुख उपेन्द्र
काठमाडाैं । सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको
काठमाडाैं । नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको छ । कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका
काठमाडाैं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको
काठमाण्डौ ६ असार । नेपाली साँगितिक बजारमा अहिले आनन्द कार्की र मिलन नेवारको आवाजले सजिएको भुलेरै नगर्नु मायाँ कसैलाई बोलको गितले चर्चा बटुल्दै छ । गितकार गोबिन्द कुँइकेलको शब्द तथा शिखर
काठमाडाैं । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उहाँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार
काठमाडाैं । प्रतिनिधिसभाको बिहीबारको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ ।   अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सझौता नगर्ने प्रष्ट पारेका छन् ।   २१आँै रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार अपराह्न विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास गराएको हो । विमानस्थल परिसरबाट धुँवाको मुस्लो उठ्यो ।सुरक्षाकर्मी र